काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन्। उद्योग वाणिज्य प्रवद्र्धन परिषदको शुक्रबारको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास,सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिए। परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा…