काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवानको श्रीमतीलाई बीमा वापतको २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा तथा सो वीमा कम्पनीका प्रमुख डा. प्रणव सेनले आईतबार सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेतकी श्रीमती विष्णुलक्ष्मी…