४६ हजार अावेदकले सिटिजन्स बैंक इन्टरनेशनलको एफपियो पाए

काठमाडौं– सिटिजन बैंक इन्टरनेशनलले शुक्रबार थप सेयर निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) बाँडफाँड गरेको छ । सेयर खरिद गर्न मागभन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ४६ हजार ३ सय ३७ लाई १० कित्ता सेयर परेको छ । बैंकले संस्थापक साधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्न एफपिओ निष्कासन…