धर्मस्थलीमा प्रभु बैंकको शाखा सञ्चालनमा आयो

काठमाडौं – प्रभु बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका ८, धर्मस्थलीमा आफ्नो २०७औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले उद्घाटन गरेका हुन् । उनले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणसम्म सरल र सहज सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए । यो शाखाले…