एजेन्सी – विश्वभरीमै अमेरिकाको रक्षा बजेट सबैभन्दा बढी रहेको छ । अमेरिकाको २०१९–२० को बजेटमा रक्षाका लागि ७१८ अर्ब डलर अर्थात् ५१.२१ लख करोड भारु थियो । चीनको रक्षा बजेट १७७.६ अर्ब डलर अर्थात् १२.६१ लाख करोड भारुको थियो । यदी अमेरिका तथा चीनको रक्षा बजेटलाई तुलना गर्ने हो भने भारतको तुलनामा अमेरिकाको रक्षा बजेट…