सय रुपैयाँको नोटमा चित्र फेरियो, यस्तो छ नयाँ नोट

काठमाडौं – नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको ३ अर्ब बराबरको नयाँ नोट मंगलबारदेखि बजारमा पठाएको छ । राष्ट्र बैंकले उक्त १०० को नयाँ नोटमा आकार, प्रकार र रंग पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बजारमा पठाएको हो । राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका…