काठमाडौं – नेपाल छाला जुत्ता उत्पादक संघले सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला आयोजना गर्ने भएको छ । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पौष २८ गते देखि माघ ४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडाैंको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय…