सुनको मूल्य घट्यो

काठमाडौं - छापावाल सुनको बिहीबार तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४०…