काठमाडौं– तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त आयोजनाको निर्माण लागत ५ अर्ब ५९ करोड रहेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण…