वीरगञ्ज - प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म उठाएको कूल छ करोड ७१ लाख ५१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकममध्ये दुई करोड २२ लाख ६८ हजार रुपैयाँ क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी असुल गरिएको जनाइएको छ। उक्त शीर्षकमा…