काठमाडौँ - मुलुकको शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोड पुगेको छ । चार महिनादेखि बढिरहेको घाटा फागुनमा थप अकासिएको हो । यो घाटा सम्भवतस् हालसम्मकै उच्च हो । यसअघि २०६६ फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो । त्यतिबेला उक्त घाटा २६ वर्षपछिको उच्च थियो । चालु आर्थिक वर्षको फागुन महिनासम्मको शोधनान्तर घाटा गत वर्षको…