काठमाडौं- १० बुँदे घोषणपत्र जारी गर्दै दोस्रो सहकारी महासम्मेलन सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासम्मेलनको समापन गरेका हुन् । राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको सम्मेलनले आर्थिक समृद्वि हासिल गरिने बताए । ‘अब सहकारीमार्फत देश नयाँ उचाइमा पुग्छ, सहकारीले आर्थिक विकासमा महत्वपूर्ण…