एक सय २० मेगावाट सुनिश्चित, नेपाल–भारत विद्युत् व्यापार सम्झौता

 काठमाडौं - विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच अप्रिल २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो। अब पीपीएको म्याद जुन २०१९ सम्म रहनेछ। गत…