उद्योग क्षेत्रको लोडसेडिङ बैसाखबाट पूर्ण रुपमा हट्छः मन्त्री पुन

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उद्योग क्षेत्रमा हुने लोडसेडिङ बैसाखबाट अन्त्य गर्ने बताएका छन् । उनले उद्योगमा आत्मनिर्भर रहेर आयातलाई प्रतिस्थापन गर्न उद्योग क्षेत्रको महत्वपुर्ण भूमिका हुने बताउँदै यस क्षेत्रमा भएको उर्जा समस्या अन्त्य गर्ने बताएका हुन् । मंगलबार उर्जामन्त्री पुनलाई बधाइ तथा ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका…