काठमाडाैं–राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइ अायाेजनाकाे नहर पटक पटक भत्किएपछि सरकारद्वारा गठीत अध्धयन समितिले छानिबन गरी बुझाएकाे प्रतिवेदन सार्वजनिक भएकाे छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारी नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनले उक्त सिंचाई आयोजना निर्माण हुन नसक्नुको मुख्य कारण माटोको प्रकृति रहेको निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन नै…