काठमाडौं –बस्तु निर्यात गर्न सक्ने सहकारीलार्ई प्रतित पत्र खोल्न सक्ने सुविधा दिने सरकारको योजना रहेकोछ । सहकारी ऐनलाई पुन :परिभाषित गरेर उनीहरुले पनि प्रतित पत्र खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ,’ अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरे । साना किसान लघुवित्त विकास बैंकको १७ औं बार्षिक साधारण सभामा उनले बताएका हुन् । आयात नियातका काममा व्यवसायीहरुको…