बर्खाअघि कंलकी–नागढुङगा आधा सडकखण्ड मात्रै कालोपत्रे

काठमाडौं –त्रिपुरेश्वर हुँदै कलङ्की–नागढुङ्गा सडक विस्तार आयोजनाले कलङ्की–नागढुङगा सडकको आधा भाग बर्खा लाग्नु अघि नै कालोपत्रे गर्ने जनाएको छ । त्रिपुरेश्वर हुँदै कलङ्की–नागढुङ्गा कुल १२.५ किलोमिटर लामो सडकमध्ये करिव ६ किलोमिटरमा विवाद र अवरोध नभएकाले कालोपत्रे गर्ने तयारी थालिएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सडक विस्तारका क्रममा धेरै ठाउँमा विवाद भएका…