काठमाण्डु – काठमाण्डु महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् । स्थानीय तहको निर्वाचन शुक्रबार समपन्न भएको थियो । हाल मतगणना जारी छ । आइतबार साढे १० बजेको मत परिणामअनुसार स्वतन्त्रतर्फका साहले काठमाण्ड महानगरको लिड गरेका हुन् । ५९८३ मत गन्दा साहले २२३८ मतका साथ अग्रता कायम राखेका हुन् । दोस्रोमा उनका निकटतम…