काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुने उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले तीन दिनभित्र स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो । त्यस्तै लोसपाले केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकताका…