रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

वासिङ्टन डीसी - मस्को र किभबीच चलिरहेको द्वन्द्वका बीच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरे। ‘रुससँग भारतको…