काठमाण्डु - तिब्बतका निर्वासित नेता दलाई लामाले गत शनिबार आफ्नो ८९ औं जन्मदिन मनाएका छन् । उनको जन्म १९३५ जुलाई ६ मा भएको हो । उनको जन्म दिनको अवसरमा अमेरिका र भारतले छुटाछुटै शुभकामना दिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दलाई लामालाई उनको ८९औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले…