काठमाण्डु-भारतको राजधानी दिल्ली र पाकिस्तानको पञ्जाब विश्वकै पहिलो र दोस्रो धेरै प्रदूषित सहर बनेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका आइतबार दिल्लीका लगभग सबै क्षेत्रहरूमा वायु प्रदूषणको स्तर अत्यधिक खराब श्रेणीमा पुगेको छ । शनिबार बिहान दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको हो । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम…