काठमाण्डु-लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको छ । पछिल्लो केही दिनदेखि इजरायल र हिजबुल्लाहको बीच युद्ध चर्किने सम्भावना बढ्दै गएपछि तीन वटै देशले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको हो । समाचार संस्था एएफपीका अनुसार लेबनानस्थित अमेरिकी दूतावासले अमेरिकी केही हवाईसेवा रद्द भएपनि…