चीनमा युवा बेरोजगारी दर बढ्यो

काठमाण्डु – चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ, जुन यस वर्षकै सबैभन्दा उच्च हो । राष्ट्रिय तथ्यांक विभागको तथ्यांक अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरूमध्ये एउटा हो । एनबीएसले सार्वजनिक…