अन्तरास्ट्रिय
बाघको संख्या बढेपछि नेपाललाई हलिउड अभिनेता डिक्याप्रियोको बधाई

काठमाण्डु- नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्‍याउने असाधारण उपलब्धि प्राप्त गरेपछि हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाई दिएका छन् । विश्व बाघ दिवसका अवसरमा डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता

किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो: रुस

मस्को – रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ

ज्यान धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

एजेन्सी – बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको

फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

एजेन्सी – भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका

खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

किभ – रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि