विश्व व्यवस्थामाथि खतरा बढेको अमेरिका र बेलायतका गुप्तचर प्रमुखको चेतावनी

काठमाण्डु – अमेरिकी गुप्तचर निकाय (सीआईए) निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा २ गुप्तचर प्रमुखले भनेका छन्, ‘हामीसँग एकअर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन । उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको…