मस्को - जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ । रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको छ । तर, उनको टोलीबाट ४७ वर्षीयाको मृत्युको तत्काल पुष्टि भएको छैन। नाभाल्नीका प्रवक्ता किरा यार्मिशले भने कि उनका वकिल आर्कटिक…