भारतको लोकसभाबाट दुई दिनमै १२७ जना सांसद निलम्बित

एजेन्सी - समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार मंगलबार लोकसभाबाट थप ४९ सांसदहरु निलम्बनमा परेका छन् । जसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल छन्। सोमबार रेकर्ड ७८ सांसद निलम्बित भए । पछिल्ला दुई दिनमा संसदका दुवै सदनबाट जम्मा १२७ सांसद निलम्बनमा परेका छन् । विपक्षीहरुले मोदी सरकार तानाशाहीको आरोप लगाएका छन् । हिजो राज्यसभा…