क्यालिफोर्निया - अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तब्यस्त भएको छ । जसअनुसार क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन । अमेरिकी सञ्चारमाध्यमका अनुसार हिउँदको आँधीले राज्यको धेरै भागमा उच्च हावा, क्षति पुर्याउने वर्षा र भारी हिमपातको साथ प्रभाव पार्न थाले पछि राज्य सरकारले यो निर्णय लिएको हो ।…