एजेन्सी - पाकिस्तानले इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा अतिवादीलाई लक्षित गरी हमला गरेको दाबी गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "आक्रमण भएकाहरू पाकिस्तानमा रक्तपात गराउने आतंकवादी थिए जसले इरानको इलाकामा आश्रय लिएका थिए जहाँ कोही पनि आफ्नो नियन्त्रणमा छैनन्।" समाचार एजेन्सी रोयटर्सले वरिष्ठ गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, 'पाकिस्तानले इरान…