काठमाण्डु- संयुक्त राष्ट्रसंघ सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले शुक्रबार जनाएको छ । मानवीय मामिलाको समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विनाशकारी वर्षा र बाढीका कारण देश विपत्तिको…