किभ- युक्रेनले रुसविरुद्धको २२ महिना पछि थप लामो युद्धमा जान अझै ५ लाख सैनिक आवश्यक पर्ने बताएको छ । युक्रेनी सेनाले सो बताए पछि सशस्त्र बलमा भर्ना हुन सक्नेको उमेर पनि २७ बाट घटाएर २५ सम्म वर्ष गर्नसक्ने प्रस्ताव गरेको छ । सोमबार ढिलो युक्रेनको संसदको वेबसाइटमा पोस्ट गरिएको मस्यौदा कानूनको पाठमा उमेर कटौती गरिएको…