काठमाण्डु- प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । दुई पक्षबीच कतारमा वार्ता जारी छ। वार्ता जारी रहेका बेला हमासका नेता इस्माइल हनियाले आफूहरु इजरायलसँग सम्झौताको नजिक रहेको बताएका हुन् । ‘हामीले कतारको माध्यमबाट आफ्नो कुरा राखेका छौं। हामी युद्धविराम सम्झौतामा पुग्ने क्रममा छौं।’, हमासका नेता इस्माइल…