काठमाण्डु – आतंककारी संगठन हमास र इजरायलबीच जारी युद्धबीच इजरायली नागरिक सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । हमासले अपहरण गरेका आफन्तलाई रिहा गराउनुपर्ने माग गर्दै इजरायली नागरिकले आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी तेल अभिभमा गरिएको प्रदर्शनका क्रममा स्थानीय नागरिकले भनेका छन्, ‘हाम्रो जिन्दगी नर्क भएको छ, कसैसँग सम्पर्क हुन…