इजरायल-हमास युद्ध :अहिलेसम्म झन्डै ५ हजार मारिए

तेलअहिब - इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा…