ब्राजिल–इजरायलको समबन्ध थप बिग्रियो

तेलअहिब- ब्राजिलले इजरायलका लागि आफ्नो राजदूतलाई राजधानी बोलाए पछि नयाँ बहस सुरू भएको छ । गाजामा इजरायलको सैन्य अभियानलाई प्रलयसँग तुलना गरेपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कूटनीतिक दरार उत्पन्न गराएको भन्दै नबिर्सने भन्दै इजरायलले प्रतिक्रिया दिएको छ । ‘प्यालेस्टिनी जनतासँग गाजा पट्टीमा जे भइरहेको छ, इतिहासको अन्य कुनै क्षणमा त्यस्तो भएको छैन।…