बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना

लन्डन- बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पाइएको जनाएको थियो । ७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको…