काठमाण्डु – कतारमा मृत्युदण्डको सजाय सुनाइएका ८ जना भारतीय पूर्व नौसैनिक रिहा भएपछि भारतीय कूटनीति सफल भएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारको प्रशंसा गरेको छ । भारतीयलाई मृत्युदण्डको सजाय सुनाइएपछि भारत र कतारबीचको कूटनीतिक सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको थियो । ‘दहरा ग्लोबल कम्पनीमा काम गरिरहेका र कतारमा थुनामा रहेका…