बेलगोरोड - युक्रेनको हमलामा १४ जना रसियन नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो । सो हमलामा परी १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ । गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) पर रहेको बेल्गोरोडमा…