एजेन्सी - कांग्रेस नेता राहुल गान्धीलाई मन्दिर जानबाट रोकेपछि आसाममा धर्ना बसेका छन् । गान्धी ‘भारत जोडो न्याय यात्रा’ गरिरहेका छन् र यो यात्रा हाल आसाममा छ । त्यसक्रममा गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिरमा जाँदै थिए । तर, बाटोमै प्रहरीले राहुल गान्धीलाई रोकेको छ । त्यसपछि उनी धर्ना बसिरहेका छन् ।…