इन्डिगो एयरलाइन्सको उडान ढिलो भएपछि पाइलटमाथि यात्रुले गरे कुटपिट

एजेन्सी - इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार पाइलटले विमान उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हानेका थिए । यसपछि एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फिर्ता लैजान्छन्। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्– ‘उडान चाहन्छौ भने उडाऊ, नत्र ढोका खोलेर…