इजरायलको दावी- उत्तरी गाजामा हमासको कमाण्ड संरचना पूर्णरूपमा ध्वस्त

एजेन्सी- इजरायलको सेनाले उत्तरी गाजा पट्टीमा रहेको हमासको कमाण्ड संरचनालाई ध्वस्त पारेको जनाएको छ । इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले पत्रकारहरूलाई भने, 'क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरू अब छिटपुट र "कमान्डरहरू बिना" चलिरहेका छन्। इजरायलले उत्तरी गाजामा हालसम्म ८००० भन्दा बढी लडाकू मारेको छ।' ड्यानियल हगारीले इजरायलको ध्यान अहिले दक्षिणी र मध्य गाजामा हमासलाई ध्वस्त पार्ने कुरामा…