गाजामा तत्काल युद्धविरामको प्रस्तावमा अमेरिकाकाे भिटो

एजेन्सी - गाजामा तत्काल युद्धविरामको प्रस्तावलाई अमेरिकाले भिटो गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को एक मात्र स्थायी सदस्य अमेरिका यस प्रस्तावको विपक्षमा मतदान गर्ने राष्ट्र हो। तर, बेलायत मतदानमा अनुपस्थित रह्यो। तर फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गरेको थियो । अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको छ । अमेरिकाले यस प्रस्तावको पछाडीको प्रक्रियालाई…