अमेरिकामा ‘जासुसी’ चाइनिज बेलुन,अमेरिकन कम्पनिले डाटा दिएकाे खुलासा

वासिङ्टन डिसी - यस वर्षको सुरुमा अमेरिकाको आकाशमा एउटा जासुसी बेलुन देखियो । यो बेलुन चीनले पठाएको बताइएको छ । सीएनएनका अनुसार एक अमेरिकी अधिकारीले खुलासा गरे कि चिनियाँ जासूस बेलुनले नेभिगेसन र स्थान सम्बन्धित डाटा चीनलाई फिर्ता पठाउन अमेरिकी इन्टरनेट सेवा प्रदायक प्रयोग भएकाे थियाे । तर, समाचार अनुसार इन्टरनेट सेवा प्रदायकको नाम भने…