प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा - प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो । सो वार्ताका बारेमा जानकार समूहका एक अज्ञात सदस्यका अनुसार छलफलहरू हाम्रा मानिसहरूमाथि इजरायली आक्रमण अन्त्य गर्ने तरिकाहरूमा केन्द्रित हुनेछन्। हमाससँग गठबन्धन सशस्त्र समूहले गाजामा केही…