भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का महसुस

एजेन्सी - अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको गहिराई २०१ किलोमिटर रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानको मौसम विभागले सोसल मिडिया प्लेटफर्म एक्समा स्थानीय समय अनुसार दिउँसो २:२० मा भूकम्पको धक्का महसुस गरेको जनाएको छ। अफगानिस्तानमा गत अक्टोबरदेखि दुई…