चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घटयो

काठमाण्डु -  सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ । जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ । चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ…