यौन सम्बन्धका साथ सूचना सङ्कलन गर्ने स्पेन प्रहरीको आलोचना

एजेन्सी - स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोशाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको छ । बार्सिलोना प्रहरीले यौनलाई हतियार बनाएकामा त्यसको घोर विरोध भएको छ । हालैका दिनमा सादा पोशाकका प्रहरीले विपक्षी राजनीतिक दल र समूहहरूमा घुसपैठ गर्ने, उनीहरूको विश्वास जित्न र सूचना सङ्कलन गर्न कार्यकर्तासँग यौन सम्बन्ध राखेको आरोपमा सरकारको व्यापक…