न्युयोर्क - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा हराएको आफ्नो यानसँग सम्पर्क गरेको छ । जसकाकारण नासाले अब राहतको सास फेरेको छ । वास्तवमा भ्वाएजर–२ अन्तरिक्ष यानसँग नासाको सम्पर्क २१ जुलाईदेखि नै टुटेको थियो । अन्तरिक्षयानसँग फेरि सम्पर्क हुन सक्ने आशा कमै थियो। यसको मुख्य कारण पृथ्वीबाट भ्वाएजर–२ को दूरी १९ अर्ब ९० करोड किलोमिटर रहेको…