काठमाण्डु- भारतस्थित आम आदमी पार्टीका सांसद सुशील गुप्ता आज टमाटर र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन्। उनले आफ्नो ट्विटर अकाउन्टमा टमाटर र अदुवाको माला लगाएको तस्विर पोष्ट गरेका हुन् । ‘बहुत हुई महङ्गे टमाटर की मार, अबकी बार...।’, गुप्ताले फोटो पोष्ट गर्दै ट्विटरमा लेखेका छन् । त्यस्तै उनले मंगलबार आफ्नो ट्विटर अकाउन्टमा भिडिओ…